बाँके निर्वाचन क्षेत्र नं ३ मा रास्वापाका सुनार विजयी

सदरलाइन संवाददाता २३ फाल्गुन २०८२, शनिबार ०८:०४
 
समाचार सारांश
Generated Using AI
  • बाँके क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार २९,५५१ मतसहित विजयी भएका छन्।
  • उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९,६१५ मत प्राप्त गरे।
  • नेपाली कांग्रेसका अमर पुन १३,२१५ मतसहित तेस्रो स्थानमा रहे।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज  :  बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार एमालेका सुमन मल्ललाई करिब १० हजार मतले पछाडि पार्दै विजयी भएका छन् ।


सुनारले २९ हजार ५ सय ५१ मतले विजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मल्लले १९ हजार ६ सय १५ मत प्राप्त गरेका थिय ।

यसैगरी नेपाली कांग्रेसका अमर पुनले १३ हजार २ सय १५ मत प्राप्त गरी तेस्रो स्थानमा हासिल गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके क्षेत्रनं १ मा रास्वपाका सुरेश कुमार चौधरी विजयी

२३ फाल्गुन २०८२, शनिबार ०८:०४
समाचार सारांश Generated Using AI बाँके क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार २९,५५१ मतसहित विजयी भएका छन्।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९,६१५ मत प्राप्त गरे।नेपाली कांग्रेसका अमर पुन १३,२१५ मतसहित तेस्रो स्थानमा रहे। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। नेपालगञ्ज :  बाँके निर्वाचन क्षेत्र […]

सम्बन्धित

ताजा अपडेट