समाचार सारांश
Generated Using AI
- नेपालगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टी ले बाँके क्षेत्र नं. २ मा शक्ति प्रदर्शन गरेको छ।
- उम्मेदवार विवेक श्रेष्ठसहितको र्यालीले शहरका विभिन्न स्थानको परिक्रमा गरेको थियो।
- र्यालीमार्फत मतदातालाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका निर्बाचानमा बाँके क्षेत्रनं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचन क्षेत्रमा शक्ति प्रदर्शन गरिएको छ ।

पार्टीका उम्मेदवार विवेक श्रेष्ठसहितको र्याली नेपालगञ्जका विभिन्न स्थानहरुको परिक्रमा गरिएको थियो । उनीहरुले आफनो पक्षमा मतादान गर्न सार्वजनिक अपिल गरेका थिए ।



