२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

नेपालगञ्जमा एमालेको मोटरसाईकल र्याली सहितको शक्तिप्रर्दशन



नेपालगञ्ज : नेकपा एमाले बाँकेको आयोजनामा नेपालगञ्जमा शान्ति सामाजिक सद्भाव र लोकतान्त्रिक गणतन्त्रको पक्षमा सामाजिक जागरण अभियान अन्तर्गत मोटरसाइकल र्र्याली सम्पन्न भएको छ ।

एमालेको झण्डा लिएर दिउसो एमाले बाँकेको पार्टी कार्यालय पासाङ्गल्हामु मार्गबाट निस्किएको मोटरसाईकल र्याली नगरका बिभिन्न भागको परिक्रमा गरेको थियो ।

 

प्रकाशित मिति : २०८१ चैत २० गते बुधबार
ताजा समाचार