२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

लुम्बिनीमा प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको स्वागत



दाङ  :  प्रधानमन्त्री केपी शर्मा ओलीलाई लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार भैरहवा विमानस्थलमा स्वागत गरेका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागी हुने लुम्बिनी आई पुगेका प्रधानमन्त्रीलाई ओलीलाई भैरहवा विमानस्थलमा मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन ।

कार्यक्रममा प्रधानमन्त्री सहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षा मन्त्री विद्या भटटराई सहभागी हुदै छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा आज २ सय ८९ जना विद्यार्थी दिक्षित हुँदैछन ।

प्रकाशित मिति : २०८१ मंसिर १४ गते शुक्रबार
ताजा समाचार