२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

गजल



बिमल हमाल, युरेनस
मुगु

तिम्रो यादमै रातहरु कटाएर आँए
भेट्न भनेर फूल फुलाएर आँए ।।

चुलिएको जोवन नजर मै ढल्दा
आँखीर सबै दोष खेपेएर आँए ।।

बगानमा भमरले मालीलाई टोक्दा
उसकै लागी शान झुकाएर औएँ ।।

खोजी गरेको तिम्रो योवन, उतै जाँदा
तिमी सामु सबै कसम फुकाएर आएँ ।।

तिमीलाई नै भुल्न म थोरै पिउने हुँदा
आखिर पिडा सेकाउन ताप लगाएर आएँ ।

प्रकाशित मिति : २०८१ भदौ ८ गते शनिबार
ताजा समाचार