एक लाख बढीको अवैध सामान बरामद

सदरलाइन संवाददाता २८ फाल्गुन २०८०, सोमबार १३:१७
 

नेपालगञ्ज : भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको अवैध सामानहरु बाँके प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहका अनुसार, भन्सार छलि ल्याएको पेय पदार्थ, चामल, केराउ, थानको कपडा लागायत अन्दाजी मुल्य एक लाख चौध हजार बराबरको सामान बरामद गरिएको हो ।


बरामद गरी आशवश्यक कारवाहिको लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चौध सय घरेलु तथा साना उद्योग बन्द

२८ फाल्गुन २०८०, सोमबार १३:१७
दाङ : दाङमा बर्षेनी घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका घरेलु तथा साना उद्योग पछिल्लो साढे पाँच वर्षमा एक हजार ३९२ वटा बन्द भएका छन् । जसमध्ये चालु आर्थिक वर्षको सात महिनामा ३७४ वटा साना उद्योगको लगत […]