२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

कोहलपुरमा मंगलबार सार्वजनिक विदा



नेपालगञ्ज : कोहलपुर नगरपालिकाले मगर दिवसको अवसरमा मंगलवार सार्वजनिक विदा दिएको छ । पालिकाले एक सूचना जारी गर्दै फागुन १५ गते सार्वजनिक बिदा दिएको हो ।

कोहलपुर नगरपालिका नगर कार्यपालिकाको फागुन १४ गतेको निर्णयानुसार फागुन १५ गते मगर दिवसको अवसरमा नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था एवम् सम्पूर्ण शिक्षण संस्थाहरु लगायत सार्बजनिक संघ संस्थाहरुमा स्थानीय विदा दिएको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २०८० फागुन १५ गते मंगलबार
ताजा समाचार