जबरजस्ती करणीको अभियोगमा पक्राउ

सदरलाइन संवाददाता ७ माघ २०८०, आईतवार १७:०३
 

नेपालगञ्ज : ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका–५ जिगाउँ बस्ने ३५ वर्षीय प्रेम बहादुर रावतलाई प्रहरीले पक्राउ गरेको छ ।

रावतले ती बालिकालाई पुस २५ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट न्युसिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको खजुरामा रनिङशिल्ड शुरु

७ माघ २०८०, आईतवार १७:०३
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकामा हजारौंको सहभागितामा आईतबारदेखि छैठो अन्तर विद्यालय मेयर रनिङशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । शुक्र भलिवल स्टेडियम सीतापुरमा माघ १० गतेसम्म प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको संघीय सांसद किशोरसिंह राठोरले उदघाटन गरे । उदघाटनमा प्रदेशसभा सदस्य रत्न खत्री र बादशाह कुर्मी, गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक, उपाध्यक्ष […]

सम्बन्धित