२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

रचना श्रेष्ठ महिला सदस्यमा मनोनित



नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघकी पूर्व उपमहासचिव रचना श्रेष्ठ महिला उद्यमी बिकास समितिको सदस्यमा मनोनित भएकी छन् ।

पूर्व उपमहासचिव श्रेष्ठलाई नेपाल उद्योग वाण्ज्यि महासंघले हालै गठन गरेको महिला उद्यमी बिकास समितिको सदस्यमा मनोनित गरेको हो ।

महासंघले महासंघकी कार्यकारिणी सदस्य कमला श्रेष्ठको सभापतित्वमा उक्त समिति गठन गरेको हो ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिबार
ताजा समाचार