२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

कतारमाथि नेपालको सहज जीत, नेपाल सेमिफाइनलमा प्रवेश



नेपालगञ्ज : काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको समूह ’ए’ अन्तिम खेलमा नेपालले कतारलाई पराजित गर्दै समूह विजेता बनेको छ । नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो ।

एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा बिहीवार कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो ।

जवाफी ब्याटिङमा उत्रेको कतारले ८९ रन बनायो ।

प्रकाशित मिति : २०८० वैशाख १४ गते बिहीबार
ताजा समाचार