बाँके क्षेत्रनं. २ का एमाले राप्रपा गठबन्धनका डा. धवल विजयी

सदरलाइन संवाददाता ७ मंसिर २०७९, बुधबार १२:०७
 

नेपालगञ्ज :  बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. धवल शमशेर जबरा विजयी भएका छन् ।


उनले २९ हजार ५ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २० मत पाए ।

नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत पाए । बाँके क्षेत्र नं. २ नेपाली काँग्रेसको बलियो संगठन भएको क्षेत्रमा काँग्रेसले तेस्रो स्थानमा चित्त बुझाउनु परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके क्षेत्रनं. २ को दुबै प्रदेश सभामा जसपाका यादव र अग्रवाल विजयी

७ मंसिर २०७९, बुधबार १२:०७
नेपालगञ्ज  :  बाँकेको प्रदेश सभा–२ (क) र (ख) बाट जनता समाजवादी पार्टी (जसपा) का नेता भण्डारीलाल यादव र आदेश कुमार अग्रवाल विजयी भएका छन । नेकपा एमालेका विजयबहादुर यादवलाई २ हजार १ सय ४६ मतको अन्तरले पराजित गर्दै भण्डारीलाल निर्वाचित भएका हुन् । भण्डारीलालले ११ हजार ५ सय ४ मत […]