नेपालगञ्ज : यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।
अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले विज्ञप्ती निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो ।
नेपालका लागि यो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक–फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।
प्रकाशित मिति : २०७९ कात्तिक १ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्