सनराईज बैंकद्वारा बागेश्वरी मन्दिरको सरसफाई

सदरलाइन संवाददाता ८ आश्विन २०७९, शनिबार १३:२५
 

नेपालगञ्ज : सनराईज बैंकको १५ औं स्थापना दिवसको अवसरमा सरसफाई गरिएको छ । प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा शनिबार बिहान सरसफाई गरिएको हो ।


सरसफाईसँगै बैंकका नेपालगन्ज शाखा प्रमुख हरिहर सुवेदीले मन्दिरलाई १० वटा फोहोर फाल्ने भाँडो हस्तान्तरण गरेका थिए । सो क्रममा बैंकका नेपालगञ्ज र कोहलपुर शाखाका कर्मचारीको उपस्थिति रहेको कर्जा उपप्रमुख गोपाल ओलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका व्यवसायीद्धारा अर्थमन्त्री शर्मासँग भेटघाट

८ आश्विन २०७९, शनिबार १३:२५
नेपालगञ्ज : चर्को बैकिङ ब्याज विरुद्ध चरणबद्ध आन्दोलनमा रहेका नेपालगञ्जका उद्योग, व्यवसायीले अर्थमन्त्री जनार्दन शर्मालाई शनिवार भेटेर आफ्ना समस्या सुनाएका छन् । जवाफमा अर्थमन्त्री जनार्दन शर्माले देशभरबाट समस्या आएको बताउँदै काठमाडौं गएर सम्भवत भोलि नै सरोकारवाला निकायसँग बसेर समस्या समाधानको पहल गर्ने वचन दिएका छन् । निजिक्षेत्रको समस्याका बारेमा आफू […]