लागूऔषधसहित सुर्खेतमा एक जना पक्राउ

सदरलाइन संवाददाता २८ भाद्र २०७९, मंगलवार १२:५०
 

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–१० का ३४ वर्षीया भरत विकलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

शंका लागेर उनलाई चेक जाँच गर्दा ७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।


विकलाई नियन्त्रणमा लगेर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चट्याङ्ग लागेर दैलेखमा पाँच जना घाइते

२८ भाद्र २०७९, मंगलवार १२:५०
दैलेख : दैलेखको दुल्लुमा चट्याङ्ग लागेर पाँच जना घाइते भएका छन् । दुल्लु नगरपालिका–४ पानदेउका सरुपा बिकको खेत बारीमा खेत गोडने क्रममा चट्याङ्ग लागेर घाइते भएका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयकाअनुसार घाइते हुनेमा ४० वर्षीया तारा विक, ४३ वर्षीया सिद्ध विक, ४२ वर्षीया सरुपा विक, ४६ वर्षीया ईश्वरा विक […]

सम्बन्धित