लुम्बिनी प्रदेशले माघ २ गते सार्वजनिक विदा दिने

सदरलाइन संवाददाता २९ पुष २०८१, सोमबार १८:१४
 

देउखुरी (दाङ) :  माघे सक्रान्तिको अवसरमा लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ ।

प्रदेश सरकारले हरेक बर्ष सार्वजनिक विदा दिदै आएको सार्वजनिक बिदा यस बर्ष पनि माघे संक्रान्ति तथा माघी पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले जानकारी दिए ।


लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा सार्वजनिक विदा निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निकुञ्ज र मध्यवर्तीको समस्या समाधान गर्न संघीय सरकारको ध्यानाकर्षण

२९ पुष २०८१, सोमबार १८:१४
देउखुरी (दाङ्ग) : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयले भोग्दै आएका समस्या समाधान गर्न संघीय सरकाको ध्यानाकर्षण गराएका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उत्यका(देउखुरी)मा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसंगको भेटमा मुख्यमन्त्री आचार्यले बर्दिया राष्ट्रिय निकुञ्जको कर्णाली गेरुवा क्षेत्रमा पानीको संकट […]