चट्याङ्ग लागेर दैलेखमा पाँच जना घाइते

सदरलाइन संवाददाता २८ भाद्र २०७९, मंगलवार १२:५४
 

दैलेख : दैलेखको दुल्लुमा चट्याङ्ग लागेर पाँच जना घाइते भएका छन् । दुल्लु नगरपालिका–४ पानदेउका सरुपा बिकको खेत बारीमा खेत गोडने क्रममा चट्याङ्ग लागेर घाइते भएका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयकाअनुसार घाइते हुनेमा ४० वर्षीया तारा विक, ४३ वर्षीया सिद्ध विक, ४२ वर्षीया सरुपा विक, ४६ वर्षीया ईश्वरा विक र ४२ वर्षीया लक्ष्मी विक रहेका छन् ।


उनिहरुको हाल दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बच्चा चोरी भइरहेको कुरा भ्रामक : नेपाल प्रहरी

२८ भाद्र २०७९, मंगलवार १२:५४
नेपालगञ्ज : नेपाल प्रहरीले नेपालमा बच्चा चोरी भइरहेको कुरा भ्रामक रहेको जनाएको छ । प्रहरीको साइबर व्यूरोले एक सूचना जारी गर्दै नेपालमा पछिल्लो समय बच्चाहरूको चोरी भइरहेको भन्ने हल्ला भ्रामक रहेको जनाएको हो । भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने ब्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरू चोरी गरी […]