बाँकेमा साढे २९ अर्ब बढी राजस्व संकलन

सदरलाइन संवाददाता २२ श्रावण २०७९, आईतवार १४:४९
 

नेपालगञ्ज : संघीय सरकार र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा साढे २९ अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगञ्ज बाँकेको तथ्याङ्कानुसार संघीय सरकारतर्फ २८ अर्ब ६४ करोड ३९ लाख ४६ हजार सात सय ९२ र प्रदेश सरकारतर्फ एक अर्ब एक करोड ४५ लाख ६८ हजार पाँच सय ८४ राजस्व सङ्कलन भएको हो ।


संघ र प्रदेश गरी बाँकेमा आव २०७८/७९ मा २९ अर्ब ६५ करोड ८५ लाख १५ हजार ३ सय ७६ राजस्व सङ्कलन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिद्धान्तबिहिन गठबन्धनले एमालेलाई फरक पर्दैन : इन्चार्ज थापा

२२ श्रावण २०७९, आईतवार १४:४९
नेपालगञ्ज : नेकपा एमालेका युवा नेता, पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापाले सत्तापक्षको सिद्धान्तबिहिन गठबन्धनले एमालेलाई कुनै फरक नपर्ने बताएका छन् । पुर्ब नवलपुरदेखि कैलालीको टिकापुर सम्म छरिएररहेका सम्पुर्ण प्युठानीहरुबिच भावनात्मक सम्बन्ध विकास होस भन्ने हेतुले भेटघाटका निम्ति जिल्ला दौडाहमा रहेका थापाले प्रेस चौतारी बांकेले आयोजना गरेको पत्रकार […]

सम्बन्धित