बाँकेमा गाँजासहित भारतीय नागरिक पक्राउ

सदरलाइन संवाददाता १८ जेष्ठ २०७९, बुधबार १७:४७
 

नेपालगञ्ज : बाँके प्रहरीले अवैध गाँजा सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाको डुडुवा गाउँपालिका वडा नं.१ चौफेरीस्थित खुल्ला नाका भएर भारततर्फ लैजाने क्रममा प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा, भारत देश जिल्ला श्राववस्ती गंगा मंगार बस्ने २४ वर्षीय लवकुश सोनखर रहेका छन् । उनलाई नेपाल प्रहरी र सशस्त्रा प्रहरी संयुक्त रुपमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुराको सिमलघारीबाट दुईसय ५० किलो गाईको मासुसहित ५ जना पक्राउ

१८ जेष्ठ २०७९, बुधबार १७:४७
खजुरा (बाँके) : बाँके प्रहरीले खजुरा क्षेत्रबाट ठूलो परिणाममा गाईको मासुसहित कारोबारीसमेत गरी पाँच जनालाई नियन्त्रणमा लिई १० दिनको म्याद थप गरी अनुसंन्धान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाउपालिका–६ बाट ५ वटा बोरामा राखेको अवस्थामा २ सय ५० किलो मासु र ३ जनालाई लियन्त्रणमा लिएको छ […]