नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रवारदेखि विद्यालयहरुमा गर्मी विदा दिएको छ ।
अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि पाँच दिन विद्यालयहरुमा विदा दिइएको हो । शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म विद्यालयहरुमा विदा दिइएको बताए ।
प्रकाशित मिति : २०७९ जेठ २६ गते बिहीबार




प्रतिक्रिया दिनुहोस्