२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

आइतवार मनाइयो रामनवमी पर्व



नेपालगञ्ज : आइतवार रामनवमी पर्व मनाइएको छ । भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइएको हो ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । रामनवमीका दिन आइतवार सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

प्रकाशित मिति : २०७८ चैत २७ गते आइतबार
ताजा समाचार