बाँकेमा मंगलवार ४ जनामा कोभिड पुष्टि

सदरलाइन संवाददाता ८ चैत्र २०७८, मंगलवार १३:२५
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७३ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।


मेडिकल कलेज कोहलपुरमा ४८ जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ११ र बागेश्वरी ल्याबमा १४ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा पाटेबाघ मृत भेटियो

८ चैत्र २०७८, मंगलवार १३:२५
नेपालगञ्ज : बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघ फेला परेको छ । बाघ करिब ४/५ दिन अघि मरेको अनुमान डिभिजन वन कार्याल बर्दियाले गरेको छ । बाघको छाला कुहिएको फेला परेको सहायक वन अधिकृत द्रोण शर्माले बताए । उक्त बाघलाई शव परीक्षणका लागि गुलरिया ल्याइएको […]

सम्बन्धित