बाँकेमा सोमवार ४ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २७ मंसिर २०७८, सोमबार १५:५२
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५४ जनाको नमुना जाँच्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २५ जनाको नमुना जाँच्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कोहलपुर मेडिकल कलेजमा १३ जना र बागेश्वरी ल्यावमा १६ जनाको नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार ४ सय ७६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लायन्स गाभर पार्कमा संरचना थप गर्दै लायन्सहरु

२७ मंसिर २०७८, सोमबार १५:५२
नेपालगञ्ज : समाज सेवामा अग्रणी संस्था लायन्स क्लव अफ ईन्टरनेशनल डिस्ट्रिक ३२५ बी–२ का संस्थापक डिस्ट्रिक गर्भनर सेम शाक्यको ड्रिम प्रोजेक्ट ‘लायन्स गाभर’ पार्कमा नयाँ संरचना थपिने भएका छन् । मुलुकको १०० औ गन्तब्य मध्येको एक लायन्स गाभर पार्कमा लायन्स क्लव अन्तरगत एरिया नं. ६ का क्लवहरु समेतका सक्रियतामा संरचनाहरु […]