कोरोनाबाट भेरी अस्पतालमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता ५ आश्विन २०७८, मंगलवार १३:०३
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका ५ बर्दियाका ४४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलवार पौने ८ बजे मृत्यु भएको हो ।

भदौं २१ गते कोरोना संक्रमण पुष्टि भएका उनी त्यसैदिन अस्पताल भर्ना भएका थिए ।

योसँगै उपचारका क्रममा बाँकेमा आएका बाहिरी जिल्लाका ४ सय १५ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

भारतीय तस्करको आक्रमणबाट सशस्त्र प्रहरी प्रहरी जवान घाइते

५ आश्विन २०७८, मंगलवार १३:०३
कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले सोमवार राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ । सशस्त्र प्रहरी बल नम्बर […]