डेन्टल एशोसिएसन बाँकेमा डा. विश्वनाथ चौधरी

सदरलाइन संवाददाता १८ भाद्र २०७८, शुक्रबार १४:१७
 

नेपालगञ्ज  : नेपाल डेन्टल एशोसिएसन बाँकेमा डा. विश्वनाथ चौधरीको नेतृत्वमा ९ सदस्यीय नयाँ समिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा डा. प्रतीक श्रेष्ठ, महासचिवमा डा. दिलबहादुर सत्याल र सह–सचिवमा डा. अर्सद रसिद, कोषाध्यक्षमा डा. प्रतिभा आचार्य चयन भएका छन । अघिल्लो कार्यासमितिमा रहेका सत्याल र रसिद पुनः सोही पदमा दोहोरिएका हुन ।


यसैगरी एशोसिएसनको सदस्यहरुमा डा. पल्लभ उपाध्याय, डा. बेला कनोडिया, डा. देवराज न्यौपाने र डा. प्रतिभा शाही चयन भएको निर्वाचन अधिकृत डा. अनिल कुमार गुप्ताद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुराका विपन्न र जोखिममा रहेका २७ बालबालिकाका परिवारलाई खाद्यान्न वितरण

१८ भाद्र २०७८, शुक्रबार १४:१७
खजुरा (बाँके)  :  बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरिएको ‘रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना’ (प्राटेक्ट) अन्तर्गत बाँकेको खजुरा गाउँपालिकाका बिपन्न, पीडित, प्रभावित र अति जोखिममा रहेका बालबालिकाका परिवारलाई खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाका अति बिपन्न र जोखिममा रहेका २७ जना बालबालिकाका परिवारलाई उनीहरुको जिविकोपार्जनमा सहयोग […]