गन्धर्व परिवारलाई बर्दिया प्रहरीद्वारा स्वास्थ्य सामाग्री वितरण

सदरलाइन संवाददाता १ असार २०७८, मंगलवार १९:२९
 


बर्दिया :  जिल्ला प्रहरी कार्यालय बर्दियाले कोभिड–१९ महामारीको संक्रमणको जोखिम न्यूनीकरणमा सघाउ पुराउने उद्देश्यका साथ गन्र्धब परिवारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

बढैयाताल गाउँपालिका वडा नम्बर ४ मा बस्दै आएका गन्धर्व समेदायको बस्तीमै पुगेर गन्धर्व समुदायका ७० घर–परिवारका निम्ति मास्क र साबुन लगायतका स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराईएको बर्दिया प्रहरी प्रमु्ख प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी दिए ।


सो सामाग्री प्रहरी उपरीक्षक कार्कीले गन्धर्व समाज बर्दियाका अध्यक्ष दिलीप गन्धर्व लगायत पदाधिकारीहरुलाई हस्ताण्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्लानको सहयोगमा विद्यालयलाई कम्प्युटर हस्तान्त्रण

१ असार २०७८, मंगलवार १९:२९
बर्दिया : प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा संचालित आइसीटी ल्याब (लन परियोजना अन्तरगत) बाँके बर्दिया जिल्लाका बिभिन्न स्थानीय तहमा परियोजना संचालन भएका ७ वटा विद्यालयमा प्रबिधिमैत्री कक्षा शिक्षण सिकाइ कृयाकलाप संचालन तथा प्रबिधि मैत्री गुणस्तिरिय शिक्षा प्रदान गर्ने उदेश्यका साथ ३ वटा विद्यालयमा […]

सम्बन्धित