हरित अभियानअन्तर्गत ट्री गार्ड सहयोग

सदरलाइन संवाददाता ४ आश्विन २०८०, बिहीबार १६:५२
 

कोहलपुर (बाँके) : क्रिसा प्याब्सन तथा एन प्याब्सनले कोहलपुर नगरपालिकालाई ५० थान ट्री गार्ड उपलब्ध गराएको छ ।

प्याबसनले बिहीबार करिब १ लाख ५० हजार मूल्य बराबरको ५० थान ट्री गार्ड नगरपालिकालाई उपलब्ध गराएको हो ।


कोहलपुर नगरपालिकालाई हरित नगरका रुपमा विकास गर्न नगरपालिकाले “हरित शहर हाम्रो रहर” अभियान शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरसफाइकर्मीको सुरक्षा र मर्यादामा गम्भीर हुन आग्रह

४ आश्विन २०८०, बिहीबार १६:५२
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा सरसफाइ व्यवस्थापनमा ६ सय भन्दा बढि व्यक्तिहरु आवद्ध रहेता पनि उनीहरुको सुरक्षा र मर्यादाको विषय गम्भीर रहेको एक अध्ययनले देखाएको छ । ‘एशिया प्रशान्त क्षेत्रमा सरसफाइमा सबैको पहुँच अभिबृद्धि’ कार्यक्रम अन्तर्गत एशियाली विकास बैंक (एडिबी)ले गरेको अध्ययनले यो खुलासा गरेको हो । सेप्टिक ट्यांक सफाइ, शौचालयहरुको […]

सम्बन्धित