शनिवार देशका अधिकांश क्षेत्रमा वर्षा हुँदै

सदरलाइन संवाददाता १५ जेष्ठ २०७८, शनिबार १०:३७
 

नेपालगञ्ज : देशभरका अधिकांश क्षेत्रमा शनिवार मेघ गर्जनसहित वर्षा हुँदै छ । धेरैजसो स्थानमा चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको गरेको छ ।

लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने छ । लुम्बिनी प्रदेशकै नेपालगञ्ज आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ ।


वर्षा भइरहेकाले वाढी–पहिरो आउन सक्ने भएकाले सबै सुरक्षित भएर बस्न र आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा ३ जनाको ज्यान गयो

१५ जेष्ठ २०७८, शनिबार १०:३७
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दाङका २ जना र बर्दियाका १ जना छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत मधुवन ६ […]