रुखमा झुन्डिएको अवस्थामा दुई शव फेला

सदरलाइन संवाददाता १२ जेष्ठ २०७८, बुधबार ०९:५८
 

दाङ : दाङमा रुखमा झुन्डिएको अवस्थामा दुई वटा शव फेला परेको छ ।

घोराही उपमहानगरपालिका ७ सुकवारका अन्दाजी २९ वर्षका रेखबहादुर घर्ती र एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मुकुन्द रिजाले जानकारी दिए ।


मृतक महिलाको भने पहिचान खुलेको छैन । गत ८ गते शनिबार घरबाट निस्किएका घर्ती चार दिनपछि घर नजिकैको आँपको रुखमा झुन्डिएको अवस्थामा बुधवार बिहान फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जयगुरुदेवका अनुयायीले गरेको मुठ्ठीदानबाट ११ महिनादेखि निरन्तर निशुल्क भण्डारा

१२ जेष्ठ २०७८, बुधबार ०९:५८
नेपालगञ्ज  : भारतबाट नेपाल आउने बटुवालाई लक्षित गरी जयगुरुदेव आध्यात्म संगती परिवारजनले मुठ्ठी दानबाट निरन्तर निशुल्क भण्डारा सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउन तथा निषेधज्ञाका कारण होटल तथा पसलहरु बन्द हुँदा भारतबाट नेपाल आउने बटुवालाई खाना खुवाउनको लागि लक्षित गरी बिगत ११ महिनादेखि नेपालगञ्जको भन्सार परिसरमा […]