२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

राष्ट्रिय महिला लिग फुटबलमा सोमवार दुई खेल हुँदै



काठमाण्डौ : राष्ट्रिय महिला लिग फुटबलमा सोमवा दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो १२ बजे एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

यस्तै, सोमवारनै हुने दोस्रो खेलमा दिउँसो ३ बजे विराटनगर महानगरपालिका र वालिङ नगरपालिका स्याङजा खेल्ने छन् । यस अघि आइतवारको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले हराएको थियो ।

प्रकाशित मिति : २०७७ फागुन ३ गते सोमबार
ताजा समाचार