मोटरसाईकलमा एक र चारपाङ्गेमा ३ जनामा मात्र

३० जेष्ठ २०७७, शुक्रबार ०९:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँकेमा आज जेष्ठ ३० गते सबारी साधन मध्ये निजि सबारी साधनका दुई पाङ्ग्रे (मोटरसाईकल)मा चालक मात्रै र जोर नम्बरका चार पाङ्ग्रे चालक बाहेक दुईजनासम्म यात्रा गर्न पाईने भएको छ ।

कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको मोडालिटी परिवर्तनसंगै बाँके प्रशासनले सो मोडालिटी लागु गरेको जनाएको छ ।


बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्गवाङ्गले आफ्नो फेशबुक स्ट्याटसमा सो कुरा उल्लेख गरेका छन् ।

Next Post

बाँकेको नरैनापुरमा विद्युत र बाटो पुग्यो !

३० जेष्ठ २०७७, शुक्रबार ०९:४३
सदरलाइन  / रुद्र सुवेदी , नरैनापुर (बाँके) : बाईस वर्ष अघिको बाँकेको नरैनापुरमा बिद्युत र बाटो पुगेको छ । नरैनापुरमा विद्युत र बाटो पुराउनको लागि यतिबेला तीब्रगतिमा काम गर्दै नेपालगञ्ज–सुईया बघौडा हुलाकी सडक र बिद्युत पुराईएको हो । कोबिड–१९ नोबल कोरोनाको ‘हटस्पट’ भएको बाँकेको नरैनापुरमा विद्युत अभावको कारण आईशोलेशन निर्माणमा […]