२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

७ जनाको ‘थ्रोट स्वाव’ परीक्षणका लागि पठाईयो



सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका बिभिन्न क्वारेन्टाइनमा राखिएका ७ जनाको ‘थ्रोट स्वाव’ संकलन गरी परीक्षणका लागि भैरहवा पठाईएको छ । यसअघि बाँकेबाट परीक्षणका लागि पठाईएका सबै ‘थ्रोट स्वाव’ को रिपोर्ट नेगेटिभ देखिएको थियो ।
आईतवार थप ७ जनाको नमुना संकलन गरी परीक्षणका लावि स्वाव पठाईएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत ३० गते आइतबार
ताजा समाचार