२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित



सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा जारी ११ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित गरिएको छ । शुक्रवार बिहानदेखि वर्षात भएपछि अर्को सूचना नआएसम्मका लागि क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित गरिएको क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगीले जानकारी दिएका छन् । प्रतियोगिताको शुक्रवार समापन गर्ने कार्यक्रम थियो । तर वर्षाका कारण प्रतियोगिता स्थगित गर्नुपरेको अध्यक्ष डाँगीले बताए ।

प्रकाशित मिति : २०७६ मंसिर २७ गते शुक्रबार
ताजा समाचार