सदरलाइनडटकम,
काठमाण्डौ : कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ । कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ ।
यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भएपनि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको अध्ययनमा उल्लेख छ । त्रिक्लोसा प्रयोग क्यानाडामा प्रतिबन्ध लगाइए पनि अरु देशमा वास्ता गरिएको छैन ।
Next Post
चामल आयातबाट उन्चालिस करोड राजश्व संकलन
२६ बैशाख २०७६, बिहीबार १६:१२
सम्बन्धित
-
१३ आश्विन २०७३, बिहीबार १४:०७
नेपालमा राजनीतिक स्थायित्व भए क्यानडाबाट १ खर्ब लगानी भित्र्याउन सकिन्छ : मित्र काफ्ले
-
१० कार्तिक २०७५, शनिबार १८:४८
औषधी व्यवसायी संघको विधान संशोधन साधारणसभा सुरु
-
१३ फाल्गुन २०७६, मंगलवार १९:०१
पाँच नम्बर प्रदेशका किसान लक्षित शुलभकर्जा सहजिकरण तथा व्याजमा अनुदान कार्यक्रमको शुभारम्भ
-
२१ आश्विन २०७४, शनिबार १४:१२
आठसय ग्राम अफिमसहित मौर्य र रैदास प्रहरी नियन्त्रणमा
-
३१ आश्विन २०७९, सोमबार १३:१६
बाँकेमा एमाले र राप्रपाको संयुक्त निर्वाचन परिचालन कमिटी
-
१५ बैशाख २०७६, आईतवार १६:४५
तुलसीपुरमा बस दुर्घटना, चार घाईते