२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

नेपालगञ्जमा वडा वडामा योग सिकाईदैं



सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा आइतवारदेखि योग कार्यक्रम शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका मेयर डा. धवलशम्शेर राणाले शुरुवात गरेको वडास्तरीय निशुल्क योग कार्यक्रम पहिलो चरणमा २३ वटै वडामा दुई महिनासम्म सञ्चालन गरिने भएको छ । योग कार्यक्रमका लागि पतञ्जली योग समितिले प्रत्येक वडामा योग गुरु खटाएको छ ।

प्रकाशित मिति : २०७५ माघ २७ गते आइतबार
ताजा समाचार