सदरलाइनडटकम,
काठमाण्डौ : भारतको पञ्जाबमा शनिवार राती भूकम्प गएको छ । पञ्जाब राज्यको खेला भन्ने ठाउँमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का नेपालको दार्चुलामा पनि महशुस गरिएको छ । राती २ बजेर ४२ मिनेटमा भूकम्पको धक्का महशुस भएको राष्ट्रीय भूकम्प मापन केन्द्रले जनाएको छ ।


