किशोरीसँग यौन दुर्ब्यवहार गर्ने बाँकेमा एक पक्राउ

९ आश्विन २०७५, मंगलवार १६:५६
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : नाबालिगासँग यौन दुर्ब्यवहार गर्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया किशोरीसँग यौन दुर्ब्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाउँपालिका ५ का शाकिरअली दर्जीलाई पक्राउ गरेको हो ।
खजुरा २ गौघाटकी एक किशोरीलाई उढरापुर पुर्याइ दिने भन्दै उनले मानखोला नजिकैको जंगलमा लगेर यौन दुर्ब्यवहार गरेको खुल्न आएको प्रहरीको भनाई छ । बालिका कराएपछि बटुवाहरुले प्रहरीलाई खबर गरेका थिए ।

Next Post

नेपालगञ्ज विमानस्थलमा ३६ हजार नगदसहित हातेव्याग भेटियो

९ आश्विन २०७५, मंगलवार १६:५६
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्ज विमानस्थल बाहिर कालो रङ्गको लेडिज हाते ब्याग बेवारिसे अवस्थामा भेट्टीएको छ । सिमा प्रहरी चौकी हिल्सा हुम्ला दरबन्दीका प्रहरी हवल्दार आत्मराम भण्डारी र प्रहरी चौकी ठेहे हुम्ला दरबन्दीका प्रहरी जवान सुरेन्द्रबहादुर केसीले सोमबार साँझ तिर सो कालो ब्याग बेवारिसे अवस्थामा विमानस्थल बाहिर फेला पारेका हुन । सो […]

सम्बन्धित