कोहलपुरका लागि नगरसभा हलमै पिसिआर स्वाब संकलन गरिदै

सदरलाइन संवाददाता १७ बैशाख २०७८, शुक्रबार १९:४८
 


कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले शसक्रबारदेखि कोहलपुर नगरपालिकाका नागरिकहरूको सुबिधाका लागि पिसिआर परिक्षण गर्न स्वाब संकलन कार्यको शुरूवात गरेको छ ।

कोरोना संक्रमितको संख्या अधिक रहेको कोहलपुर नगरपालिकाका संकास्पद विरामीको पिसिआर परीक्षणको लागि नेपालगञ्जसम्म आउनु पर्ने बाध्यता हटेको नगरकार्यपालिा सदस्य डिलबहादुर परियारले जानकारी दिए ।


उनले हरेक दिन स्वाब संकलनको लागि साझको ५ बजे नगर सभाहलमा तोकिएको बताए । यसअघि कोहलपुर नगरपालिकाले पिपरीमा रहेको क्षेत्रीय कृषि विकास बैंकको तालिम कक्षमा अक्सिजन सुविधा सहितको आईशोलेशन वार्ड सञ्चालनमा ल्याएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बी ग्रुप र केयर नेपालद्वारा विभिन्न समाग्री हस्तान्त्रण

१७ बैशाख २०७८, शुक्रबार १९:४८
नेपालगञ्ज  : बाँकेमा कोरोना भाईरसको दोस्रो भेरियन्टको संक्रमण अप्रत्याशित रुपले बढेपछि कोरोना संक्रमणका बिरुद्ध जुध्नका लागि विभिन्न संघसस्थाहरुबाट सहयोगी सामान उपलब्ध गराउन थालिएको छ । पछिल्लो समयमा भेरी बाताबरणीय बिशिष्ठता समुह (बि–ग्रुप)ले केयर नेपालसंगको साझेदारीमा ४ लाख २६ हजार ६ सय नौ रुपैया बराबरको विभिन्न सहयोगि सामानहरु उपलब्ध गराएको हो […]