राजश्व परामर्श समितिमा लम्साल

२१ जेष्ठ २०७५, सोमबार १९:०७
 


सदरलाइनडटकम
२१ जेठ, नेपालगन्ज :  बाँके निवासी अर्थशास्त्री कृष्णकुमार लम्साल प्रदेश नं ५को राजश्व परामर्श समितिको सदस्यमा मनोनित भएका छन् । त्रिभुवन बिश्वबिद्यालय अर्थशास्त्रका सह–प्राध्यापक लम्सालाईलाई राजश्व परामर्श समितिमा मनोनित गरिएको हो ।
अर्थशास्त्रमा दखल राख्ने लम्साललाई राजश्व परामर्श समितिको सदस्यमा मनोनित गरे पनि प्रदेश सरकारको दायरामा आउने करहरुको व्यवस्थापनमा सहजिकरणको भुमिका निभाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Next Post

हवल्दारपुरबाट पाँच जुवाडे परे प्रहरीको फन्दामा

२१ जेष्ठ २०७५, सोमबार १९:०७
सदरलाइनडटकम  २१ जेठ, कोहलपुर (बाँके) : जिल्ला प्रहरीको विशेष व्यूरो टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नं.१४ र १५ को संयुक्त कार्यालय अगाडि हवलदारपुरबाट पाँचजना जुवाडे सहित २ लाखबढी नियन्त्रणमा लिएर ईप्रका कोहलपुरलाई बुझाएको छ । सोमबार साँझ करिव ६ बजेतिर स्थानीय कान्छा आलेको घरमा जुवा खेल्दै गरेका पाँचजनाबाट २ लाख […]

सम्बन्धित