२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

यातायात बन्द : रिक्साको ठगी धन्दा सुरु




सदरलाइनडटकम
२१ बैशाख,नेपालगन्ज :  सिण्डीकेट पक्षधर यातायात व्यवसायीले बाँके लगायत देशभर यातायातका साधन बन्द गरेपछि अटोरिक्साचालकहरुले ठगीधन्दा सुरु गरेका छन् । स्थानीयस्तरमा ठुला सवारीसाधनहरु चल्न छाडेपछि निर्विकल्प बनेको अटोरिक्साले दोब्बर तेब्बर भाडा असुली गरेर यात्रुहरुलाई ठगी गरेका छन् ।
उनीहरुले यात्रुसंगहरु जर्बजस्ती पैसा असुली गरिरहेका छन् । उनीहरुले अन्य दिनभन्दा धेरै पैसा लगेको सर्बसाधारणहरुले गुनासो गरेका छन् । नेपालगन्जदेखि कोहलपुरसम्मको भाडा दुई सयसम्म लगेको पाइएको छ । प्रहरीले रिक्सा चालकहरुलाई निगरानी गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २०७५ वैशाख २१ गते शुक्रबार
ताजा समाचार