१० जेष्ठ २०७५, बिहीबार १४:०५
 

Next Post

क्षती न्यूनीकरणका बिषयमा छलफल

१० जेष्ठ २०७५, बिहीबार १४:०५
सदरलाइनडटकम १० जेठ, नेपालगन्ज : दुव्र्यसनीमा फसेका र एचआईभी जस्ता रोगहरु लागेकाहरु माथि क्षती न्युनिकरणका बिषयमा बिहिवार नेपालगन्जमा बहृद छलफल भएको छ । परिवर्तन समूहको आयोजनामा जिल्लाका बिभिन्न इकाईका प्रहरी र जिल्ला बारका सदस्यबीच यस्तो छलफल भएको हो । उक्त समूहकी कार्यक्रम अधिकृत इन्द्रा रावलले क्षती न्यूनीकरणका प्रयासहरु थालिए धेरै […]