अबैध कुखुरा बरामद

२ बैशाख २०७५, आईतवार १२:५२
 

सदरलाइनडटकम


२ बैशाख, नेपालगञ्ज ः सशस्त्र प्रहरी बलको सिमा सुरक्षा कार्यालय नेपालगन्जले अवैधरुपमा भित्रा्ईएको कुखुरा बरामद गरेको छ । आईतबार बिहान भारतबाट भित्रा्इएको १ सय वटा कुखुरा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद कुखुरा पशु क्वारेन्टाइनमा बुझाईएको छ । बर्डफ््लुको आशंकामा प्रहरीले भारतबाट कुखुरा ल्याउने कार्यलाई रोकथाम गरिरहेको छ ।

Next Post

औद्योगिक क्षेत्रमा नयाँ उद्योगलाई छैन ठाउ“

२ बैशाख २०७५, आईतवार १२:५२
सदरलाइनडटकम २ चैत, नेपालगन्ज ः ठाउ“ नभएपछि नेपालगञ्ज औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयले १५ बर्षदेखि नया“ उद्योग खोल्ने अनुमति दिएको छैन । पूर्वाधार भएका कारण उद्योगी, व्यवसायीहरुले औद्योगिक क्षेत्रमा उद्योग सन्चालनका लागि भने निरन्तर सम्पर्क गरिरहेको कार्यालय प्रमुख कृष्णबहादुर पुनले जानकारी दिएका छन् । उनका अनुसार रुग्न र सञ्चालन हुन नसकेका […]