२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

एकदिन पहिल्यै तालाबन्दी




सदरलाइनडटकम
११ बैशाख, नेपालगन्ज ः बिभिन्न विद्यार्थी संघ संगठनहरुले शैक्षिक सुधारको माग गर्दै कोहलपुर नगरपालिकाको शिक्षा समितिमा मंगलबार तालाबन्दी गरेका छन् । तालाबन्दी पछि केहीबेर कामकाज प्रभावित भएको थियो ।
बिद्यार्थी संगठनहरुले अलिटमेटन दिएको एक दिन पहिल्यै कर्मचारीहरुलाई कार्यालयमा जान नदिई तालबन्दी गरेका हुन । उनीहरुले शैक्षिक सुधारका बिषयमा आफ्ना मागहरु पुरा नभएको भन्दै तालबन्दी गरेका हुन । बागेश्वरी बहुमुखी कयाम्पस स्ववियु, अनेरास्ववियु, नेविसंघ लगायतका बिद्यार्थी संघ संगठनहरुले तालाबन्दी गरेका हुन ।

प्रकाशित मिति : २०७५ वैशाख ११ गते मंगलबार
ताजा समाचार