२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

अछामका बिष्टले गरे उपचारमा सहयोगको याचना



सदरलाइनडटकम

१० बैशाख, नेपालगन्ज  : दुबै मृगौला फेल भई भारतमा उपचार गराईरहेका अछाम जिल्ला तुमाखाककद धमाली गाउँका बिरेन्द्रसिंह बिष्टको उपचारमा सहयोग गर्न अछामी सेवा समाज बाँकेले सार्वजनिकरुपमा अपिल गरेको छ ।

सेवा समाजले सामान्य परिवारका बिष्टको उपचारमा लाखौं खर्च हुने भएकाले त्यसको व्यवस्थापनका लागि सबैमा आग्रह गरेका हुन ।  कलिलो   उमेरमा दुई  वटै  मृगौला  फेल भई बिष्ट भारत आन्ध्र्र प्रदेश हैदरावाद निम्स अस्पतालमा बिगत लामो समयदेखि उपचार गराइरहेका छन् ।

प्रकाशित मिति : २०७५ वैशाख १० गते सोमबार
ताजा समाचार