२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

सुजोक थेरापी सेवा प्रदान



सदरलाइनडटकम
३ चैत, नेपलागन्ज : नशा सम्बन्धी रोगबाट पीडित भएकाहरुको उपचार पद्धतीका बिषयमा जानकारी दिने उदेश्यले शनिबार नेपालगन्जकोे साईकेन्द्रमा बिशेष उपचार पद्धती शिविर आयोजना गरिएको छ ।
सुजोक थेरापी पद्धतीबाट नशा तथा नशाजन्य रोगबाट उपचार कसरी गरिन्छ भन्ने बिषयमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सपना भट्टराईले जानकारी दिएकी छनु । उनका अनुसार साई भक्तद्धारा गरिएको कार्यक्रममा शनिबार दुई सय बढिको सहभागिता रहेको थियो

प्रकाशित मिति : २०७४ चैत ३ गते शनिबार
ताजा समाचार