२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

नशा रोगीका लागि स्वास्थ्य शिविर गरिने



सदरलाइनडटकम 
२ चैत, नेपालगन्ज  : नशा सम्बन्धी रोगबाट पीडित भएकाहरुको उपचार पद्धतीका बिषयमा जानकारी दिने उदेश्यले शनिबार नेपालगन्जमा बिशेष उपचार पद्धती शिविरको आयोजना गरिने भएको छ ।
सुजोक थेरापी पद्धतीबाट नशा तथा नशाजन्य रोगबाट उपचार कसरी गरिन्छ भन्ने बिषयमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको सपना भटट्राईले जानकारी दिएकी छनु । उनका अनुसार साई भक्त द्धारा आयोजना गरिन लागिएको सो शिविर बिशान ठिक छ बजे नेपालगन्जमा शुरु हुने छ । तीन घण्टासम्म आयोजना गरिने सो कार्यक्रम निःशुल्क रहेको भटट्राईले जानकारी दिएकी छन् ।

 

प्रकाशित मिति : २०७४ चैत २ गते शुक्रबार
ताजा समाचार