सदरलाइनडटकम
३ चैत, नेपालगन्ज : मध्यपश्चिम गजल प्रतिष्ठानले यस क्षेत्रका चर्चित गजलकारहरुलाई सम्मान गरेको छ ।
प्रतिष्ठानको १२ औं स्थापना दिवशको अवसरमा शनिबार नेपालगन्जमा सम्पन्न भएको कार्यक्रममा प्रख्यात गजलकार बु“द राना
(भैरहवा) लाई “प्रकाश राजापुरी गजल सम्मान“, उर्दू कवि जमील अहमद हाशमी (नेपालगन्ज) लाई “फारुक अहमद आरिफ गजल सम्मान“ र युवा कवि जनक रसिक(धनगढी) लाई “प्रेम प्रकाश मल्ल गजल सम्मान“ अर्पण दिइएको थियो ।
कार्यक्रममा बोल्दै चर्चित गजलकार बु“द रानाले बिबिधतायुक्त साहित्यलाई नेपालगन्जले साथै लिएर उदाहरण पेश गरेको बताए । उनले बिभिन्न भाषा, भाषी, धर्म, सम्प्रदायको साहित्यक्षेत्रलाई साथै लिएकोमा प्रशंसा गरे ।
Next Post
गाउँमै पानीको धारा आएपछि रुगाबासीलाई कर्णाली नदीको दुषित पानीबाट छुटकारा
३ चैत्र २०७४, शनिबार १९:४६
सम्बन्धित
-
२८ चैत्र २०७४, बुधबार १८:४६
फेसबुक प्रतिबन्ध लगाउने हल्ला फैलाइयो
-
१२ भाद्र २०७६, बिहीबार १५:३३
भदौ १३ देखि ‘फस्ट अल नेपाल ओपेन फूल कन्ट्याक्ट कराँते टुर्नामेन्ट–२०१९’ हुदै
-
१० आश्विन २०७६, शुक्रबार १९:२२
‘बाँके र बर्दियामा पर्यापर्यटनको लागि प्रदेश सरकारको योजना’
-
१० मंसिर २०७८, शुक्रबार १५:४१
काँग्रेस बाँकेको क्षेत्र नं. १ मा पोषण केसी विजयी
-
२७ कार्तिक २०८०, सोमबार १३:५४
‘राँझा टु राजापुर’ पर्यटकीय राजमार्ग निर्माण गरिने
-
१६ असार २०८०, शनिबार १३:३२
नरैनापुरमा रंगशाला निर्माण कार्य अन्तिम चरणमा