१४ फाल्गुन २०७३, शनिबार १२:०३
सदरलाइनडटकम १५ फागुन, नेपालगन्ज : नेपालगन्जमा जारी चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा साविक विजेता रेलवे टिम इन्डिया, त्रिभुवन आर्मी क्लब र एपिएफ सेमिफाइनलमा पुगेका छन् । प्रतियोगिताको दोस्रो दिन भएको खेलमा भारतीय टोली रेलवेले आयोजक मध्यपश्चिम भलिबल टिमलाई सोझो सेटमा २५–८, २५–३, २५– ७ ले हरायो । यसैगरी […]