२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

विभिन्न साँस्कृतिक कार्यक्रमका साथ तीज (फोटो फीचर सहित)



IMG_8914हरितालिका तीज हिन्दू धर्मावलम्बी नारीहरू महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा तीजकै दिन निराहार व्रत बसी पार्वतीले महादेवलाई पतिको रुपमा पाएकोले तीजको दिन व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने परम्परा चलिआएको छ । विहानैदेखि नेपालगन्जको वागेश्वरी मन्दिरमा भिड लागेको छ । पूजा आजा गर्नेसगै नाचगान गर्नेको पनि बाक्लो उपस्थिती रहेको थियो । यस्तै खजुरा, बनकटवा, कोहलपुरमा भव्य तीज महोत्सव तथा प्रतियोगिता भएकोे छ । प्रस्तुती : रुद्र सुवेदी/सदरलाइनडटकम

IMG_8903

IMG_8936 IMG_8877 IMG_8880 IMG_8885 IMG_8892

IMG_8931

प्रकाशित मिति : २०७३ भदौ १९ गते आइतबार
ताजा समाचार