Sadarline
२०८३ असोज २४ , शनिबार

विश्व युवा दिवसको अवसरमा युवा परिसद बाँकेद्वारा विभिन्न कार्यक्रम



सदरलाइनडटकम
२९ साउन, नेपालगन्ज : विश्व युवा दिवसको अवसरमा जिल्ला युवा परिसद बाँकेको कार्यालय उद्दघाटन सहित विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।  13941114_10206826942494386_1607201372_n नेपालगन्ज रंगशाला नजिकै परिसदको कार्यालय सञ्चालनमा ल्याईएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले एक कार्यक्रमका बीचमा सो कार्यालयको उद्दघाटन गरेका हुन ।
जिल्ला युवा परिसद बाँकेका अध्यक्ष कमल बस्नेतको अध्यक्षतामा सो कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
यसैबीच विश्व युवा दिवसका अवसरमा परिसदले नेपालगन्जको धम्बोझी चोकमा दिप प्रज्ज्वलन गरेको छ । सो कार्यक्रममा जिल्लामा रहेको युवाका क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाको सहभागिता रहको परिसदका अध्यक्ष बस्नेतले जानकारी दिए ।  14011955_10206827438746792_1326884577_n

14018136_10206827406545987_1765489843_n14012109_10206826946734492_1640174733_n

प्रकाशित मिति : २०७३ साउन २९ गते शनिबार
ताजा समाचार