सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट पक्राउ

सदरलाइन संवाददाता १९ चैत्र २०८२, बिहीबार १९:३८
 
समाचार सारांश
Generated Using AI
  • प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ।
  • सिआइबीको टोलीले उनलाई काठमाडौँको गैरीधाराबाट नियन्त्रणमा लिएको हो।
  • उनीमाथि अवैध सम्पत्तिसम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टलाई नियन्त्रणमा लिएको जनाएको छ ।


केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बिहीबार काठमाडौँको गैरीधारा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

ब्युरोले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा भट्टमाथि अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आठ महिनाको अवधीमा नेपालगञ्ज नाकाबाट ५४ अर्बको कारोबार

१९ चैत्र २०८२, बिहीबार १९:३८
समाचार सारांश Generated Using AI प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ।सिआइबीको टोलीले उनलाई काठमाडौँको गैरीधाराबाट नियन्त्रणमा लिएको हो।उनीमाथि अवैध सम्पत्तिसम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट चालु आर्थिक वर्षको आठ महिनाको अवधीमा करिब ५४ अर्बको […]